शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • दार्चुलामा भरुवा बन्दुकसहित धामी पक्राउ

दार्चुलामा भरुवा बन्दुकसहित धामी पक्राउ

  • मङ्लबार, जेष्ठ ९, २०८०
दार्चुलामा भरुवा बन्दुकसहित धामी पक्राउ

धनगढी– दार्चुलामा भरुवा भन्दुकसहित एक जना पक्राउ गरेका छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका(७ पासादेउ बस्ने ५८ वर्षीय केशरसिंह धामीलाई एकनाले भरूवा बन्दुकसहित सोमवार साँझ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार धामीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार