बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

  • आइतवार, जेष्ठ ७, २०८०
पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २:५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।

No description available.

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४.१ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार