बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • आज बिना पानीकै देश बगर भयो

आज बिना पानीकै देश बगर भयो

  • आइतवार, बैशाख ३१, २०८०
आज बिना पानीकै देश बगर भयो

आज बिना पानीकै देश बगर भयो
सबैलाई अश्मिता लुट्ने रहर भयो।

थिंचोमिचो छ मात्रृत्वकै यो आँचल,
न यो देशभित्र शहिदकै कदर भयो।

गुमनाम छन् अनगिन्ती प्रतिभाहरू,
कतैबाट रोसनी नाउँने धेरै डर भयो।

किन भरिन्थ्यो यो देशमा बिकासले,
जता पनी पोखिने देशमा चर भयो।

खान्छन् कागज सिसि टि वी नेताले,
साबुत मिटाउँछन् इन्को केभर भयो।

यो देशमा किनहो शहिद गुमनाम छ,
भ्रष्टाचारी डाँकाहरू नै अम्मर भयो।

चर्चामा

सम्बन्धित समाचार