शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • बाजुराको जगन्नाथ भुकाखोलामा डुबेर एक किशोरीको मृत्यु

बाजुराको जगन्नाथ भुकाखोलामा डुबेर एक किशोरीको मृत्यु

  • आइतवार, बैशाख १७, २०८०
बाजुराको जगन्नाथ भुकाखोलामा डुबेर एक  किशोरीको मृत्यु

बाजुरा– जगन्नाथ गाउँपालिकाको वडा न ५ भुका खोलामा नुहाउने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका वडा न २ कि १८ बर्षिया प्रमिला कुमारी विक रहेकी छन ।

स्वामिकार्तिक खापर गाउँपालिकाबाट साथिहरुसंग शनिबार खट्ट पिस्न आएकी र दिउँसो गर्मी छल्न भनेर दिउँसो   नुहाउन गएको र नुहाउने क्रममा गहिरो भागमा पुगेपछि डुबेकी नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको  स्थानियले बताएका छन ।

विकको मृत्यु पश्चात स्थानियले करिव आधा घण्टापछी नदिबाट लाश निकालेको स्थानियले बताएका छन । प्रमिला रघुमाता माध्यामिक बिद्यालयमा कक्षा ९ मा अध्यायन गरिहेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार