• होमपेज
  • कला /साहित्य
  • फर्काै अब देश बचाउ

फर्काै अब देश बचाउ

  • बुधबार, चैत्र २२, २०७९
फर्काै अब देश बचाउ

देश डुम्न लाग्यो
देश अप्ठ्यारो स्थिति मा छ
भिरकाे डिल कुरेर बसेकाे छ
हामी खाडि बाट फर्काैं साथि !

देश मा आर्थिक मन्दि बढ्दै छ
उत्पादन छैन ,आयात मात्रै छ
देशले खालि युवा उत्पादन गर्छ
त्यो पनि खाडि पठाउन फर्काै साथि !

देशमा स्वास्थ्य शिक्षा शुलव छैन
नेताहरू उपचार गर्न बिदेश जान्छन्
गरिवहरु उपचार नपाएर मर्दछन
अति भाे अब त फर्काै साथि !

आफ्ना छाेराछाेरि बिदेश मा पढाउँछन
गरिव का छाेराछाेरि पढाउने मास्टर राजनीति गर्दछन
सभा कार्यक्रम र बैठमा जाँदा ठिकै छ
कसरी शिक्षा दिन्छन ती मास्टर फर्काैं साथि !

जान्ने बुझ्ने र बाेल्न सक्ने हामी खाडि मा
गाउँ रित्तै छ बृद्धाहरु र बच्चा मात्रै
कसले उठाृछ कुरा ,कसले गर्छ बिराेध
नेताहरू बेईमानि ,पर्काै साथि !

देश अन्तर्राष्ट्रिय कृडा स्थल बन्दै छ
नेताहरू लम्पसार छन
देश लुटिएको छ,मिचिएकाे छ
देश भिरकाे डिलमा छ
देश बचाउ फर्काै साथि !

चर्चामा

सम्बन्धित समाचार