• होमपेज
  • समाज
  • मुगु केन्द्रबिन्दु भएर भूकम्प

मुगु केन्द्रबिन्दु भएर भूकम्प

  • शुक्रबार, चैत्र १०, २०७९
मुगु केन्द्रबिन्दु भएर भूकम्प

बाजुरा   –    मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

उक्त भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका बाजुरा सहित  अन्य  जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर भूकम्प जाने क्रम बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार