• होमपेज
  • बाजुरा बिशेष
  • उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन तालिका सार्बजनिक

उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन तालिका सार्बजनिक

  • आइतवार, फाल्गुन २८, २०७९
उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन तालिका सार्बजनिक

बाजुरा — उद्योग बाणिज्य संघ बाजुराको निर्बाचन तालिका सार्वजनिक गरिएको छ । २२ औँ बार्षिक साधारण सभा तथा सातौँ जिल्ला अधिबेशन लागि निर्वाचन तालिका सार्बजनिक भएको हो । लामो समय देखी बिवादलाई मिलाउने प्रयासमा रहेको समतिको टुगाेँ नलागेपछी मतदान हुने भएको निर्वाचन समितिले जनाएको छ ।

मतदानका  लागि आईतबार ५ बजे देखी निर्वाचन गतिबिधी संचालन भएको मुख्य निर्बाचन अधिकारी पुर बहादुर रावतले बताएका छन । सोमबार दिउसो १ बजे देखी मतदान हुने निर्बाचन अधिकारी रावतले बताएका छन । एक बर्ष देखी बिबादमा रहेको पदाधिकारी छनौटमा सहमती नभएपछि मतदान हुने  उद्योग बाणिज्य सघं बाजुराले जनाएको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार