सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कदै गर्दा सांसद घाइते

राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कदै गर्दा सांसद घाइते

  • बिहिबार, फाल्गुन २५, २०७९
राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्कदै गर्दा सांसद घाइते

काठमाडौं  –   राष्ट्रपति निर्वाचनमा मतदान गरेर फर्किने क्रममा लडेर सांसद घाइते भएका छन्।

मतदान गरेर फर्किदा प्रदेश सांसद् गोविन्द न्यौपाने संसद् भवनको सिडीबाट लडेर घाइते भएका हुन्।

उनको संसद् भवनकै प्राथमिक उपचार कक्षमा उपचार भइरहेको छ।

एकीकृत समाजवादीका सांसद् सप्तरी-४ ‘क’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

चर्चामा

सम्बन्धित समाचार