सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • खेलकुद
  • साफ च्याम्पियनको १४ औँ संस्करण भारतमा हुने

साफ च्याम्पियनको १४ औँ संस्करण भारतमा हुने

  • बुधबार, फाल्गुन ३, २०७९
साफ च्याम्पियनको १४ औँ संस्करण भारतमा हुने

काठमाडौं –    दक्षिण एसियाली फुटबलको साफ च्याम्पियनसिपको १४ औं संस्करण भारतमा आयोजना हुने तय भएको छ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) कार्यसमितिको मंगलबार बसेको भर्चुअल बैठकले यो वर्ष साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो। भारतमा साफ च्याम्पियनसिप हुने निश्चित भएपछि आयोजना स्थल र मिति भने अझै तय भएको छैन। आगामी मार्च १० मा आयोजना स्थल तय हुनेछ। भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो।

चर्चामा

सम्बन्धित समाचार