• होमपेज
  • समाज
  • कैलालीमा बाघको छालासहित दुई जना पक्राउ

कैलालीमा बाघको छालासहित दुई जना पक्राउ

  • सोमवार, फाल्गुन १, २०७९
कैलालीमा बाघको छालासहित दुई जना पक्राउ

कैलाली  –  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले सोमबार बिहान बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ।

बिशेष सुराकीको आधारमा गोदावरी नगरपालिका २ बसपार्कबाट ३ फिट ५ इन्च लम्बाई भएको बाघको छालासहित अछाम चौरपटी गाउँपालिका ५ बस्ने १८ वर्षीय सुनिल बोहरा र सोही स्थान बस्न १९ वर्षीय सुवाश बोहरा लाई नियन्त्रणमा लिएको जनाएको छ।

उनीहरुलाइ वन्यजन्तु ओसारपसार कसुरमा आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय मालाखेतिमा बुझाइएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार