शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • समाज
  • सेतीमा हाम फालेका वडाध्यक्षका छोराको शव भेटियो

सेतीमा हाम फालेका वडाध्यक्षका छोराको शव भेटियो

  • आइतवार, माघ २२, २०७९
सेतीमा हाम फालेका वडाध्यक्षका छोराको शव भेटियो

बझाङ   –  सेती नदिमा हाम फालेर बझाङमा वडाध्यक्षका छोराले आत्महत्या गरेका छन्।

सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

थापाले दुर्गाथली गाउँपालिका–२ झनाना नजिकबाट सेतीमा हाम फालेका थिए। प्रहरीका अनुसार हाम फालेको ठाउँबाट करिब १५० मिटर तल ढुंगाको कापमा थापाको शव फेला गरेको हो।

थापा छबिस पाथिभेरा गाउँपालिका–४ का वडाअध्यक्षका छोरा हुन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार