शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

  • मङ्लबार, माघ १७, २०७९
पुलमा झुन्डिएको अवस्थामा एक युवक फेला

सुर्खेत –   सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ।

उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ। घटनाका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ।

चर्चामा

सम्बन्धित समाचार