• होमपेज
  • प्रदेश ७
  • बैतडीमा एक महिला मृत फेला

बैतडीमा एक महिला मृत फेला

  • मङ्लबार, माघ १७, २०७९
बैतडीमा एक महिला मृत फेला

बैतडी –  बैतडीमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ हरिचनकी ७० वर्षीया मानमती मडै मृत फेला परेकी हुन्।

उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको बताइएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार