बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भेदभाव नगर्ने मानिस

भेदभाव नगर्ने मानिस

  • बुधबार, पुस २०, २०७९
भेदभाव नगर्ने मानिस

न्याय पाउन त अाफ्नै मान्छे सरकार मा हुनुपर्दाे रहेछ
अाफ्नाे मान्छे सरकार मा नभए त न्याय पनि मर्दाे रहेछ

न्याय पनि भिख माग्दा जस्तै भयाे हाम्रो देशमा
सरकार बदलिन्छन ब्यक्ति बदलिन्छ न्याय उधारो देशमा

निवेदन का चाङ हुन्छन अफिस मा फाइल खाेलिदैन
गरिव र असाय रहेछ भने उसका फाइल नै खाेलिदैन

कानुन कति पेजको छ वकिल र न्यायाधीश लाई थाहा हाेला
गरिएको खै पावर छैन वकिल काे घर र अफिस गर्दै जान्छ चाेला

न्यायसम्वत याे देश ले एउटा ब्यक्ति खाेजेकाे छ
गरिव र धनी भेदभाव नगर्ने एउटा मानिस जनता ले खाेजेकाे छ

चर्चामा

सम्बन्धित समाचार