• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, पुस ४, २०८२
बडिमालिका खबर
शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बाजुराको सदरमुकाम मार्तडीमा बिद्युतकाे राष्ट्रिय प्रशारण लाईन जोडियाे
समाज
बाजुराको सदरमुकाम मार्तडीमा बिद्युतकाे राष्ट्रिय प्रशारण लाईन जोडियाे
  • ४ years अगाडि

बाजुरा — बाजुराको सदरमुकाम मार्तडी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाईन जोडिएको छ । नागरिक समाजले गरेको लगातार ३ दिनको आन्दोलन कार्यालयमा तालबन्दी पछि सदरमुकाममा नेपाल बिद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन जडान गरिएको हो । दैनिक ६ देखि १० घण्टाको लोडसेडिङको मार खेप्दै आएका सदरमुकामबासी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जडान भएपछि खुसि भएका […]

दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित
समाज
दुर्गम गाउँमा गाडी पुग्दा स्थानीय हर्षित
  • ४ years अगाडि

छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ किलोमिटर ट्रयाक खुलेसँगै पहिलोपटक लिउडीगाउँमा गाडी पुगेको थियो । गाउँमा गाडी पुगेपछि आफूहरूको वर्षौँदेखि गाउँबाट गाडी चढ्ने सपना पूरा […]

कस्तो रहनेछ आजको मौसम ?
सुचना प्रबिधी
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै […]

विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि हुँदा : २८ करोडले जिते कोरोना
समाचार
विश्वभर ३५ करोड बढीमा संक्रमण पुष्टि हुँदा : २८ करोडले जिते कोरोना
  • ४ years अगाडि

काठमाडौं — विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २८ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा १७ लाख ६३ हजार सङ्क्रमित निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो। अहिलेसम्म विश्वभर ३५ करोड ४४ लाखमा सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १८ लाख ९४ हजारमा सङ्क्रमण पुष्टि भएको छ। यस्तै […]

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० दशमलव ९० पैसा […]

आज २०७८ माघ ११ गते मंगलबारको राशिफल
समाचार
आज २०७८ माघ ११ गते मंगलबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ ११ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् […]

१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
समाचार
१० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड१९ को संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १६ हजारर ६५४ नमुनाको पीसीआर टेष्ट गर्दा ८ हजार ५४ र ४ हजार ५४७ नमुनाको एन्टीजेन […]

अमला टिप्न जङ्गल गएकी युवती मृत फेला, हत्याको आशंका
समाचार
अमला टिप्न जङ्गल गएकी युवती मृत फेला, हत्याको आशंका
  • ४ years अगाडि

डोटी — डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको केआईसिंह गाउँपालिका-६ की २० वर्षीया हरिना भाट गाउँकै स्थानीय खोला नजिकै मृत फेला परेकी हुन्। आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला पारेको स्थानीयले बताएका छन्। एक […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

शन्तान एक ढिक्का भए प्रखल बलियो हुन्छ, युवा शक्ति देश भित्रभए नेपाल बलियो हुन्छ। लाई ख्वाई र संस्कृतिमा बिदेशको हवा लाग्यो, नेपालिपनमै तराई पहाड हिमाल बलियो हुन्छ। बुद्धको जनम ठाउँ पहाडले घरेको शुन्दर देश, समाज भए सधैभरी नै खुसहाल बलियो हुन्छ। असमान सन्धि सम्झौता गर्दै नगर्ने कहिले पनि, हामी नागरिक बनि गरौं देखभाल बलियो हुन्छ। […]

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैले लाग्नुपर्ने सांसद थापा
समाज
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैले लाग्नुपर्ने सांसद थापा
  • ४ years अगाडि

बाजुरा–कोरोना भाइरसको तेस्रो लहर फैलिरहेका बेला यसलाइ रोकथाम गर्ने सबैले आ आफ्नो क्षेत्र बाट लाग्नुपर्ने संघिय सांसद लाल बहादुर थापाले वताएका छन् । कोभिड भाइरस रोकथाम र बच्नका लागि एउटैको भुमिका नभइ सबैको भुमिका रहेको थापाले वताएका छन् । स्वास्थ्य कार्यलय बाजुराले आयोजना गरेको कार्यक्रममा सांसद थापाले कोभिडको महामारी फैलिरहेका बेला सरकारको मात्र नभई राजनितिकदल, […]

बाजुराका अधिकांस कार्यालयमा जादा अनिबार्य खोप कार्ड देखाउनु पर्ने
समाज
बाजुराका अधिकांस कार्यालयमा जादा अनिबार्य खोप कार्ड देखाउनु पर्ने
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाका धेरै सरकारी तथा बित्तिय कार्यालयहरुमा सेवा लिन जादा कोभिड १९ बिरुद्धको खोप लगाएको कार्ड लिएर मात्रै प्रबेश गर्न पाउने भएका छन । जिल्लाको बडिमालिका नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय सेन्चुरी बैकं लगायतका कार्यालयहरूले सो निणर्य गरिएको जनाएको छ । कार्यालयमा सेवा लिन आउने सेवा ग्राहीहरुले कोभिड १९ बिरुद्धको खोप कार्ड […]

धनगढी आइरहेको हायस दुर्घटना: घाइते १६ जनाको पहिचान खुल्यो (नामसहित)
सुदुरपश्चिम प्रदेश
धनगढी आइरहेको हायस दुर्घटना: घाइते १६ जनाको पहिचान खुल्यो (नामसहित)
  • ४ years अगाडि

धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रकसँग हायस ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार ६ लेन सडकमा हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। उनका अनुसार दुर्घटनामा हायस चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, […]

कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या
समाचार
कैलालीमा श्रीमानले गरे श्रीमतीको हत्या
  • ४ years अगाडि

धनगढी — कैलालीमा एक जना व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका–९ का परशुराम रोक्कामगरले आइतबार साँझ कुटपिट गरी श्रीमती भावनाको हत्या गरेका हुन् । श्रीमतीको हत्या गरेर रोक्कामगर फरार भएको र उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रविन विष्टले घरायसी विवादमा रोक्कामगरले कुटपिट […]

धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक र हायस ठोक्किए
समाचार
धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक र हायस ठोक्किए
  • ४ years अगाडि

धनगढी — धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रक र हायस ठोक्किएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब नवराज पोखरेलका अनुसार सोमबार विहान ट्रकमा सुपप्र ०२ ००१ ख ११६६ नम्बरको हायस ठोक्किएको हो। दुर्घटनामा केही यात्रु घाइते भएको उनले बताए। दुर्घटनास्थलमा प्रहरी टोली पठाइएको र विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए।

सेतीमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु
समाचार
सेतीमा उपचाररत धनगढीका कोरोना संक्रमितको मृत्यु
  • ४ years अगाडि

धनगढी — सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत धनगढीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ शान्तिनगरका ७७ वर्षीय वृद्धको सोमबार (आज) बिहान ४ बजे मृत्यु भएको हो। उनलाई यही माघ ६ गते पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको र अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी […]

निरन्तरको हिमपाँतले हिमाली क्षेत्रको जनजिवन अस्तब्यस्त
सुदुरपश्चिम प्रदेश
निरन्तरको हिमपाँतले हिमाली क्षेत्रको जनजिवन अस्तब्यस्त
  • ४ years अगाडि

 बाजुरा — लगातारको हिमँपातले शुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेशको जनजिवन अस्तब्यस्त बनेको छ । शुक्रवार देखीको हिमपाँत नरोकिएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै केही गाउँ सम्पर्क बिच्छेद बनेका छन् । चिसो बढेपछि बाजुराको सदरमुकाम मार्तडी, हुम्लाको सदरमुकाम सिमकोट लगायतको जनजिवन प्रभाबित भएको छ […]

उत्तपादन बिनाको बितरण कस्तो होला?
कला /साहित्य
उत्तपादन बिनाको बितरण कस्तो होला?
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — राजधानी भित्रै बाट नक्लि मह भेटाएपछि कयौं समाचारहरूको कथनले प्रसाशनहरू भित्र खैलाबैला भयकोछ।असलमा त मिडियाले खोजबिन गरेर दोशि अगाडि ल्याय पछि बल्ल प्रसाशनका आंखा उघ्रिन्छन। भ्रष्टचारमाथि अंकुश लगाउँनु कार्वाहि गर्नु असमाजिक ततवलाई जेल हालनु त्यो स्वभाबिक पनि हो देशभित्र नक्लि बश्तुको कारोबार गरेर आम जनताको स्वथयसँग गरेको खेलवाडलाई कतै सहि भन्न सकिदैन […]

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना
अन्तर्राष्ट्रिय
मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर अस्पताल भर्ना
  • ४ years अगाडि

क्वालालम्पुर– मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदलाई अस्पताल भर्ना गरिएको उनको कार्यालयका प्रवक्ताले बताएका छन्। ९६ वर्षीय मोहम्मदको राष्ट्रिय हृदय संस्थाको कार्डियाक केयर युनिटमा उपचार भइरहेको प्रवक्ताले संक्षिप्त विज्ञप्तिमा बताएका हुन्। यसअघि महाथिरलाई गत वर्ष डिसेम्बर १६–२३ मा पूर्ण स्वास्थ्य परीक्षण र अवलोकनका लागि राष्ट्रिय हृदय संस्थामा भर्ना गरिएको थियो। उनलाई गत ७ जनवरीमा सोही अस्पतालमा […]

भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह
शिक्षा
भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह
  • ४ years अगाडि

काठमाडौँ — चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ। आयोगलेआइतबार एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र ९ गते काठमाडौँ उपत्यकासहितका देशका अन्य चार स्थानका परीक्षा केन्द्रमा मर्यादित र व्यवस्थितरूपमा सम्पन्न भएको […]

आज यी प्रदेशहरुमा वर्षा र हिमपातको सम्भावना
सुचना प्रबिधी
आज यी प्रदेशहरुमा वर्षा र हिमपातको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि […]

राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु
राजनीति
राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु
  • ४ years अगाडि

काठमाडौँ — राष्ट्रियसभा सदस्यको यही माघ १२ गते बुधबारका दिन हुने निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन्। आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान […]

  • « Previous
  • १
  • …
  • 314
  • 315
  • 316
  • 317
  • 318
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga