अब फेरी पनि उर्लिनै पर्छ (गजल)
देशका जनता सधै रोई कराएर नहुँने भयो, दलाल नेताको मात्र पेट भराएर नहुँने भयो। देशका लागि धेरैले त्याग तपस्य गरेकै थिए। बृद्धा आमा र बाले छोरा मराएर नहुँने भयो। अब फेरी पनि उर्लिनै पर्छ आंधि बनेर याहाँ, यो कुहिराको काग जस्तै हराएर नहुँने भयो। अरूलाई सरापेर केगर्नु आफ्नै घर दलालछ, शंघर्षको मैदानमा आउनु डराएर नहुँनेभयो। […]