• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • खबर
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

रुकुममा टिपर पल्टिँदा २ जनाको मृत्यु
समाचार
रुकुममा टिपर पल्टिँदा २ जनाको मृत्यु
  • ४ years अगाडि

रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए । […]

डोनाल्ड ट्रम्पको सोसल मिडिया ‘ट्रुथ सोसल’ आइफोनमा उपलब्ध
समाचार
डोनाल्ड ट्रम्पको सोसल मिडिया ‘ट्रुथ सोसल’ आइफोनमा उपलब्ध
  • ४ years अगाडि

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको बहुप्रतिक्षित सोसल नेटवर्किङ एप अन्ततः एप स्टोरमा उपलब्ध भएको छ । सुरुवातमा हालका लागि ट्रम्पको सोसल मिडिया एप ट्रुथ सोसल आइफोन प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । रोयटर्सका अनुसार आइफोन प्रयोगकर्ताले २१ फेब्रुअरीको मध्यरातदेखि ट्रम्पको सोसल मिडियाको आईओएस एप आफ्नो आइफोनमा डाउनलोड गर्न पाएका छन् । एपसँगै ‘द ट्रुथ सोसल’वेबसाइट पनि […]

एउटा कटहरको मूल्य २५ हजार !
समाचार
एउटा कटहरको मूल्य २५ हजार !
  • ४ years अगाडि

कटहरको यो तस्वीर बीबीसीका पत्रकार रिकार्डो सेनेराले खिचेका थिए, जुन उनको मुलुक ब्राजिलमा ट्वीटरमा भाइरल बनेको छ । यो तस्वीरलाई १ लाखपटक शेयर गरिएको छ । लण्डनको सबैभन्दा ठूलो र सबैभन्दा पुरानो बजारको रुपमा रहेको बोरो मार्केटमा यो कटहर १६० पाउण्ड अर्थात् २५ हजार रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री भैरहेको थियो । कटहरको यो मूल्यले […]

एमसीसी विरोधी प्रदर्शनमा झडप
समाचार
एमसीसी विरोधी प्रदर्शनमा झडप
  • ४ years अगाडि

काठमाडौं — अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो । एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ […]

भत्ताकाउँदै दुस्मनका किल्लाहरु !!
विचार/ब्लग
भत्ताकाउँदै दुस्मनका किल्लाहरु !!
  • ४ years अगाडि

जनक बि सि मुल प्रबाहकाे आठौं अखिल भारत सम्मेलनकाे सङ्घार छ । दुस्मनका किल्लाहरु भत्काएर मुल प्रबाहलाई झनै उचाइमा पुराउने रहर छ । मुल प्रबाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिकाे आठौं अखिल भारत सम्मेलन फरिदाबादमा छ । दिन न रात हामी खटेर डटि रहदा तथा कथित अराजकता फुटपस्तहरु ओझेलमा छ यहाँ यसैले दुस्मनकाे […]

सरकारको आग्रहमा संसद बैठक स्थगित
राजनीति
सरकारको आग्रहमा संसद बैठक स्थगित
  • ४ years अगाडि

आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो । प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ। बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो।प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख […]

पढाई छाडेर एमसिसीको विरोधमा  विद्यार्थी प्रयाेग
बडिमालिका
पढाई छाडेर एमसिसीको विरोधमा विद्यार्थी प्रयाेग
  • ४ years अगाडि

बाजुरा — बाजुराको बडीमालिका नगरपालिकास्थित मालिका नमुना माविका विद्यार्थीहरु एमसिसीको विरोध गर्दै सडकमा उत्रेका छन् । नेपाल कम्युनिष्ट पार्टी बाजुराको आयोजनामा गरिएको एमसिसीको विरोध प्रर्दशनमा मालिका माविमा अध्ययनरत विद्यार्थीहरु समेत सडकमा उत्रेका हुन । विद्यार्थीको पढाई नै प्रभावित हुने गरी नेपाल कम्युनिष्ट पार्टी बाजुराले विद्यार्थीलाई जवरजस्ती गरेर विरोध प्रर्दशनमा लिएको मालिका माविका प्राचार्य शुभराज पाध्यायले […]

स्वामिकार्तिक १ रुडीकी फुली धामीको कथा : हिँड्ने खुट्टा छैन खाने गाँस छैन (भिडियाे सहित)
समाज
स्वामिकार्तिक १ रुडीकी फुली धामीको कथा : हिँड्ने खुट्टा छैन खाने गाँस छैन (भिडियाे सहित)
  • ४ years अगाडि

बाजुरा — बाजुरा जिल्लाको स्वामिकार्तिक गाउँपालिका वडा न १ की फुलि धामीको दैनिक कष्टकरस बन्दै गएको छ । उनको केही बर्ष पहिले घाँस काट्न गएको बेला भिरमा लडेर एक खुट्टा गुमाएकी छन । उनका श्रीमन देउराम धामीको ७ बर्ष पहिले मृत्यु भईसकेको छ । उनका नाबालक छोराछोरीहरु छन । आफु खुट्टा गुमाउदाको पिडा भन्दा बढि […]

दोषी भए सजाय भोग्न तयार छु : पल शाह
समाचार
दोषी भए सजाय भोग्न तयार छु : पल शाह
  • ४ years अगाडि

काठमाडौं — नायक पल शाहले आफूविरुद्ध षडयन्त्र भएको दाबी गर्दै दोषी भए सजाय भोग्न तयार रहेको बताएका छन् । एक गायिकालाई जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि शाहले सामाजिक सन्जालमार्फत् आफू माथि नियोजित र षडयन्त्रपूर्वक ढंगले प्रहार भएको दाबी गरेका हुन् । उनले लेखेका छन्, ‘यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार […]

कैलालीमा बन्दुकसहित तीन जना पक्राउ
समाचार
कैलालीमा बन्दुकसहित तीन जना पक्राउ
  • ४ years अगाडि

धनगढी — कैलालीमा बन्दुकसहित तीन जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल ३४ गण हेटक्वाटर कैलाली अन्तरगत बिओपी छोटिपलियाबाट खटिएको टोलीले बन्दुकसहित तीन जनालाई पक्राउ गरेका हो। पक्राउ पर्नेमा कैलारी–३ बस्ने लौटन चौधरी, बिरेन्द्र चौधरी र सन्तराम चौधरी रहेका छन्। बाह्रबोर बन्दुकसहित ५ थान टोटारकार्टिज पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

करेन्ट लागेर एक जनाको मृत्यु
समाचार
करेन्ट लागेर एक जनाको मृत्यु
  • ४ years अगाडि

राजविराज — सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढामा गए राति करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। स्थानीय ४२ वर्षीय महादेव साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनएको छ। घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पठाउने क्रममा अचानक उनलाई करेन्ट लालेको थियो। करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल […]

सारा झिलीमीली (कबिता)
कला /साहित्य
सारा झिलीमीली (कबिता)
  • ४ years अगाडि

बिकृती र बिसङ्गती , बढ्यो देशैभरी। हर घर बिचल्ली पर्छन्, यिनी काम चले भने सधै भरी।। धर्ती भन्छन् नारीलाई , पुरुष हुन रे आकाश । हामीहरुले सुन्दर जीबनलाइ, नपारौ न सकस।। एक घरमा गल्ती भए , आउँछ सबको नाम। समाजलाई दुर्गधित पार्ने, नगरौ न काम।। कमजोरलाई माथि उठाउन, मिल्दा आरक्षण । गलत ठाउमा प्रयोग गरेउ […]

बाजुरामा बालिका जवर्जस्ती करणीको आरोपमा एक युवक पक्राउ
बुढिनन्दा
बाजुरामा बालिका जवर्जस्ती करणीको आरोपमा एक युवक पक्राउ
  • ४ years अगाडि

बाजुरा — बाजुरा बाजुरामा बालिका बलत्कारको आरोपमा एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा बाजुरा, बुढीनन्दा नगरपालिका वडा नं. ८ लमालबाडा बस्ने १९ वर्षीय धन बहादुर रावत रहेको प्रहरीले जनाएको छ । रावतले बालिकालाई केहिदिन पहिला राती पीडित सुतेको घरकोठा भित्र प्रवेश गरी जवर्जस्ती करणी गरेकोे अभियोगमा प्रहरीले पक्राउ गरेको जनाएको छ । यस […]

प्रेमिकासँग घुम्न अपहरणको नाटक
समाचार
प्रेमिकासँग घुम्न अपहरणको नाटक
  • ४ years अगाडि

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो । प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको […]

बिहीबारको मौसम : केही स्थानमा वर्षाको सम्भावना
सुचना प्रबिधी
बिहीबारको मौसम : केही स्थानमा वर्षाको सम्भावना
  • ४ years अगाडि

हाल देशको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशको सुदूर पश्चिम, कर्णाली […]

आज २०७८ साल फागुन १२ गते बिहीबारको राशिफल
समाचार
आज २०७८ साल फागुन १२ गते बिहीबारको राशिफल
  • ४ years अगाडि

काठमाडौँ — आज २०७८ साल फागुन १२ गते बिहीबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आजको दिन राम्रो छ। बोलीमा ख्याल गर्नुपर्ने देखिन्छ। पठनपाठनमा जोश बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट […]

यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमयदर
अर्थ
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमयदर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ १५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९१ पैसा र बिक्रीदर […]

घोडाबाट लडेर एक बालिकाको मृत्यु
समाचार
घोडाबाट लडेर एक बालिकाको मृत्यु
  • ४ years अगाडि

सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका-४ की ८ वर्षीया सोनाम छुटिन शेर्पा छिन्। उनीसँगै घोडामा सवार ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान दुबै जना मामाको घोडामा चडेर घर जाँदै थिए। सोही गाउँपालिका-३ को लासे दोभानस्थित हिउँमा चिप्लिएर बिहान साढे १० […]

अभिनेता पल शाहविरुद्ध बलात्कारकाे आराेपमा जाहेरी दर्ता
समाचार
अभिनेता पल शाहविरुद्ध बलात्कारकाे आराेपमा जाहेरी दर्ता
  • ४ years अगाडि

१८ वर्षमुनिकी गायिकासँग यौन सम्बन्ध राखेको आरोप लागेका अभिनेता पल शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । पल शाहबाट आफू पीडित भएको भन्दै ती गायिकाले उजुरी दिएकी हुन् । तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर उजुरी दर्ता […]

प्रेमबहादुर आले पनि एमसीसीको पक्षमा !
समाचार
प्रेमबहादुर आले पनि एमसीसीको पक्षमा !
  • ४ years अगाडि

धनगढी — अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) पारित गराउन सरकारले तीव्र तयारी थालेको छ। सत्ता गठबन्धनकै विरोधका बीच आइतबार संसदमा टेबल भएको एमसीसी फागुन १६ भित्र पास गराउने रणनीतिका साथ सरकार अगाडि बढेको हो। यता, यसअघि एमसीसीको विपक्षमा उभिइरहेको नेकपा एकीकृत समाजवादीका सांसदहरुले पनि अहिले एमसीसीको पक्षमा बहुमत जुटाउन सहयोग गर्ने वचन दिएको […]

प्रधानमन्त्री रोजगारमा शिक्षकदेखि पालिका कर्मचारीका श्रीमती छनोट, यथार्थ गरिब बञ्चित
राजनीति
प्रधानमन्त्री रोजगारमा शिक्षकदेखि पालिका कर्मचारीका श्रीमती छनोट, यथार्थ गरिब बञ्चित
  • ४ years अगाडि

बाजुरा — प्रधानमन्त्री रोजगार कार्यक्रमा राजनीतिकरण भएको पाईएको छ । जिल्लाका विभिन्न स्थान स्थानीय तहहरुले राजनीतिकरण गदै आफ्ना नजिकका कार्यकर्ताहरुलाई राजेगारीमा छनोट गर्ने गरेको पाइँदै आएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा यथार्थ गरिबहरु भने राजनीतिकरणले बञ्चित हुदै आएका छन् । यसै अनुरुप बाजुराको खप्तड छेडेदह गाउँपालिकामा पनि प्रधानमन्त्री रोजगार कार्यक्रममा छनोट गर्दा यथार्थ गरिबलाई छनोट […]

  • « Previous
  • १
  • …
  • 284
  • 285
  • 286
  • 287
  • 288
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

स्थानिय तह बिशेष
बडिमालिका
खबर
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga