गजल!
पुग्नु पय्रो एकताको संदेशलाई लिएर गाउँ घरमा हामी, मिलेर टोल एरिया जुर्मुराउँदै आ-आफ्नो नगरमा हामी। माछालाई पानी जस्तै परदेशी लाई एकता समाज हुन्छ, आर्काको देशभित्र बांचेकाछौं एकअर्काको भरमा हामी। छलफलमा स्वतन्तन्त्रता र कार्यमा एकता हुनुपर्छ सधै, अ परिचितलाई पनि संदेश पुराउँ प्रत्येक सहरमा हामी। यो हाम्रो शुन्दरघर विस्व विध्यालय पनिहो भनेर बुझाउं, बड्दै जानुपर्छ खराब […]