बाजुरा — बाजुरामा प्रदेश सभा समानुपातीक तर्फको मत गणना सम्पन्न भएकाे छ । मत परिणाम अनुसार नेपाली काँग्रेस प्रदेश सभाकाे सामानुपातिकमा नेपाली काँग्रेस पहिलाे दल बनेकाे छ । जिल्लामा समानुपातीक तर्फ ५९ हजार ५ सय ९९ मत खसेको छ ।
नेपाली काँग्रेसको २६ हजार ५ सय २५, नेकपा एमालेले २५ हजार ८ सय ३५ मत ल्याएकाे छ । त्यसै गरी नेकपा माओबादी केन्द्र २५ सय २८, एकृकित समाजवादीले १९ सय ८०, राप्रपाको ४ सय २५ मत प्राप्त गरेको छ ।