• होमपेज
  • समाज
  • छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराद्वारा सरसफाइ कार्यक्रम

छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराद्वारा सरसफाइ कार्यक्रम

  • आइतवार, मंसिर ११, २०७९
छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराद्वारा सरसफाइ कार्यक्रम

बाजुरा — छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराद्वारा बार्षिक उत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रि यस्तरको पर्तिस्ठित ग्राहक सँरक्षण प्रमाणपत्र पाउन सफल छिमेक लघुबित्त बित्तीय सँस्था लि. को २२औँ बर्षिक उत्सवको अवसमाा शाखा कार्यालय बाजुराले फलासैन बाजुरामा सरसफाई कार्यक्रम गरि उत्सव मनाएको हो ।

No description available.

उक्त बजार क्षेत्रमा फोहोर वबस्थापनको लागि डस्टविन वितरण गरिनुका साथै उक्त कार्यक्रमा सँस्थाका कर्मचारीहरु, सदस्यहरु र स्थानियको उपस्थितीमा सरसफाई कार्यक्रम गरीएको संस्थाका प्रबन्धक हरिचन्द भट्टले बताएका छन । प्रकृति मा रमाउन पाउनु मानिसको अधिकार हो भने र उक्त प्रकृतिलाई सफा र स्वच्छ राख्नु पनि मानिसको जिम्मेवारी रहेकोले सरसफाई कार्यक्रम गरी बाषर््िाक उत्सव मनाएको संस्थाका शाखा प्रबन्धक भट्टले बताए ।

No description available.

छिमेक लघुबित्त बित्तय सँस्थाको हाल नेपालका ६९ वटा जिल्ला को १९५ वटा शाखा मार्फत गरिब,महिला, बिपन्न तथा बैंकको पहुँच बाट टाढा रहेका बसिन्दाको घरदैलोमा पुगि ४ लाख २३ हजार भन्दा बढी सदस्यहरूलाई प्रत्येक्षरुपमा सेवा दिईरहेको छ

चर्चामा

सम्बन्धित समाचार