• होमपेज
  • बाजुरा बिशेष
  • अनेरास्वबियु बाजुराले आम हड्ताल फिर्ता लियो, शान्तीपुर्ण आन्दोलन नरोक्ने

अनेरास्वबियु बाजुराले आम हड्ताल फिर्ता लियो, शान्तीपुर्ण आन्दोलन नरोक्ने

  • शुक्रबार, मंसिर ९, २०७९
अनेरास्वबियु बाजुराले आम हड्ताल फिर्ता लियो, शान्तीपुर्ण आन्दोलन नरोक्ने

 बाजुरा — अनेरास्वबियु बाजुराद्धारा गरिएको आम हड्ताल फेर्ता लिएको छ । बिध्यार्थी नेता चेतन अएडीको हत्या प्रकणमा संलग्नलाई पक्राउको मग सहित आन्दोलनरत अनेरास्ववियू बाजुराले गरेको आम हड्ताल फेर्ता लिएको बिज्ञप्तीमार्फत जनाएको छ । शान्तीपुणर् आन्दोलन बाहेक अन्य बजार यातायता कार्यालय सबै बन्द नगरिने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
५ गते देखी बाजुरा बन्दको आह्वन गरेको अनेरास्ववियू बाजुराले आजदेखी आमहड्तालका सबै कार्यक्रमहरु फेर्ता लिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । तर बिद्यार्थी नेता अएडीका हत्यारालाई कानुनी दायरामा नल्याउन्जे शान्तीपुणर् आन्दोलन भने जारी रहेने अनेरास्ववियू बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार