बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश २
  • चितवनमा अघि लागे रवि लामिछाने

चितवनमा अघि लागे रवि लामिछाने

  • मङ्लबार, मंसिर ६, २०७९
चितवनमा अघि लागे रवि लामिछाने

चितवन  – चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।

लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार