बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङको सदरमुकाम चैनपुरस्थित मतदान केन्द्र नजिकै शंकास्पद बस्तु फेला

बझाङको सदरमुकाम चैनपुरस्थित मतदान केन्द्र नजिकै शंकास्पद बस्तु फेला

  • आइतवार, मंसिर ४, २०७९
बझाङको सदरमुकाम चैनपुरस्थित मतदान केन्द्र नजिकै शंकास्पद बस्तु फेला

अर्थ जङ्ग शाही , बझाङ  – बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मादेवी मन्दिर अगाडी शंकास्पद बस्तु फेला परेको छ । मन्दिर गेट नजिकै बाल्टिन बम जस्तो वस्तु देखिएको हो । निर्वाचनलाई बिथोल्ने लक्षका साथ उक्त शंकास्पद वस्तु राखिएको हुनसक्ने र उक्त वस्तु डिस्पोजलका लागि नेपाली सेनालाई खटाइएको छ ।

उक्त वस्तुले मतदान प्रक्रियालाई असर नगर्ने हुँदा चैनपुरबासीले ढुक्क भएर मतदान गर्न प्रमुख जिल्ला अधिकारी बाबुराम अर्‍यालले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार