आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा एक घरमा आगलागी

कैलालीमा एक घरमा आगलागी

  • शुक्रबार, मंसिर २, २०७९
कैलालीमा एक घरमा आगलागी

धनगढी – कैलालीमा एक घरमा आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर–०४ मा आगलागी भएको हो। परालमा लागेको आगो घरको छानासम्म पुगेर सल्किएको स्थानीयले बताएका छन्।

आगो नियन्त्रण गर्ने प्रहरी टोली तथा दमकल घटनास्थल तर्फ गएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार