बाजुरा–जिल्ला प्रशासन कार्यालय बाजुराले कार्तिक २८ गते अर्थात सोमबार देखी सेवा प्रवा ह स्थगन गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कर्मचारी खटिइने भएकाले अर्को सुचना जारी नभए सम्म सेवा स्थगित भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् ।
कार्यालयमा जनशक्ति अभाब हुने भएकाले अत्याआबश्यक बाहेक सबै सेवा अर्को सुचना जारि नहुदा सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालय बाजुराले जनाएको हो ।