• होमपेज
  • समाज
  • जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा, सरकारी कार्यालयमा झण्डा झुकाउने

जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा, सरकारी कार्यालयमा झण्डा झुकाउने

  • सोमवार, अशोज ३१, २०७९
जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा, सरकारी कार्यालयमा झण्डा झुकाउने

सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै जोशीको निधनमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था, कुटनीतिक नियोगमा कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने तथा राष्ट्रिय झण्डा झुकाउने सरकारले निर्णय गरेको जनाएको छ । जोशीको १०३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार