बाजुरा — नेकपा एमाले केन्द्रीय सदस्य सहदेव बोगटीले प्रदेश सभा निर्बाचन क्षेत्र क बाट स्वतन्त्र उम्मेदवारी फेर्ता लिएका छन । निर्वाचन कार्यालयका अनुसार सहदेव बाेगटीले मात्र उम्मेदवारी फेर्ता लिएकाे जनाएकाे छ ।
यता नेकपा एमालेका अनुसार सहदेव बाेगटी र रंगमान शाही दुबै जनाले फेर्ता लिइसकेकाे जनाएकाे छ । केन्द्रीय सदस्य बोगटी र शाहीले नेकपा एमालेबाट टिकट नपाएपछी स्वतन्त्र उम्मेदवारी दिएका थिए ।