• होमपेज
  • देश
  • गठबन्धनका तर्फबाट बाजुरामा काँग्रेसका सह महामन्त्री पाण्डे उम्मेद्धार

गठबन्धनका तर्फबाट बाजुरामा काँग्रेसका सह महामन्त्री पाण्डे उम्मेद्धार

  • शनिबार, अशोज २२, २०७९
गठबन्धनका तर्फबाट बाजुरामा काँग्रेसका सह महामन्त्री पाण्डे उम्मेद्धार

बाजुरा — सत्ता गठबन्धनका तर्फबाट बाजुराबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसका सह महामन्त्री ब्रदी पाण्डेले टिकेट पाएका छन् । नेपाल काँग्रेसले ६० ओटा निर्बाचन क्षेत्रका उम्मद्धारको टुंगो लगाएसंगै बाजुरामा पनि टुंगो लागेको छ ।
नेपाली काँग्रेश बाजुरा जिल्लाबाट सिफरिस भएका उम्मेद्धार मध्ये केन्द्रिय सह महामन्त्री पाण्डेलाई उम्मेद्धार बनाएको छ ।
प्रदेशभामा भने क्षेत्र नम्बर क मा नेकपा माओबादी र ख मा एकिकृत्त समाजबादी र नेपाली काँग्रेसको भागमा परेको छ । टिकेट कसले पाएको भन्ने आधिकारी नाम लिष्ट भने आएको छैन ।
केही समयमा प्रदेश सभको समेत नाम लिष्ट आउने सत्ता गठमन्धन श्रोतले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार