• होमपेज
  • समाज
  • धनगढीको ऐश्वर्य क्याम्पसमा अध्ययनरत एक किशोरी गायब

धनगढीको ऐश्वर्य क्याम्पसमा अध्ययनरत एक किशोरी गायब

  • शनिबार, अशोज ८, २०७९
धनगढीको ऐश्वर्य क्याम्पसमा अध्ययनरत एक किशोरी गायब

धनगढी– धनगढीबाट एक किशोरी बेपत्ता भएकी छन्। धनगढी उपमहानगरपालिका–३ विशालनगरमा बस्दै आएकी प्रकृति चन्द दुई दिनदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ।
चन्द हराएको भन्दै उनको परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालयका कैलालीमा निवेदन दिएको छ। प्रहरी उनको खोजीमा खटिएको छ।

बैतडी घर भएकी चन्द धनगढीमा परिवारसँगै डेरा गरी बस्दै आएकी थिइन्। उनी धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा बीबीएस पहिलो वर्षमा अध्ययनरत थिइन्।

चर्चामा

सम्बन्धित समाचार