• होमपेज
  • सुचना प्रबिधी
  • सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

  • शुक्रबार, अशोज ७, २०७९
सशस्त्र प्रहरीले माग्यो इन्सपेक्टर र असई

सशस्त्र प्रहरीले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी इन्सपेक्टर र असई मागेको हो ।

७१ सशस्त्र प्रहरी निरीक्षक (साधारण उपसमूह), ८ सशस्त्र निरीक्षक (कानुनतर्फ) र ७३ सहायक निरीक्षक (साधारण उपसमूहतर्फ) माग गरिएको हो । योग्यता पुगेकाले आजदेखि ७ कात्तिकभित्र आवेदन दिन सकिनेछ ।

चर्चामा

सम्बन्धित समाचार