• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराका नेता शाहीले पाए सुदुरपश्चिम प्रदेश कमिटिको संगठन बिभाग प्रमुखको जिम्मेवारी

नेपाली काँग्रेस बाजुराका नेता शाहीले पाए सुदुरपश्चिम प्रदेश कमिटिको संगठन बिभाग प्रमुखको जिम्मेवारी

  • सोमवार, भदौ २०, २०७९
नेपाली काँग्रेस बाजुराका नेता शाहीले पाए सुदुरपश्चिम प्रदेश कमिटिको संगठन बिभाग प्रमुखको जिम्मेवारी

बाजुरा — नेपाली काँग्रेसका नेता पदम बहादुर शाहीले सुदुरपश्चिम प्रदेश कमिटिको संगठन बिभाग प्रमुखको जिम्मेवारी पाएका छन । नेपाली कांग्रेस सुदुरपस्चिम प्रदेश कार्यसमितिका सदस्य  शाहीले संगठन बिभाग प्रमुखकाे जिम्मेवारी  पाएका छन ।

 पार्टीको बिधान धारा १३, उपधारा १ बमोजिम शाहीलाइ संगठन बिभाग प्रमुखको जिम्मेवारी दिएको प्रदेश कार्य समिति सभापती बिर बहादुर बलायरले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार