• होमपेज
  • बाजुरा बिशेष
  • एचआरसी बाजुराको छैटौँ अधिबेशनबाट अध्यक्षमा पुन शाही सर्बसम्बत

एचआरसी बाजुराको छैटौँ अधिबेशनबाट अध्यक्षमा पुन शाही सर्बसम्बत

  • शनिबार, भदौ १८, २०७९
एचआरसी बाजुराको छैटौँ अधिबेशनबाट अध्यक्षमा पुन शाही सर्बसम्बत

 बाजुरा — बाजुरा जिल्लामा संचालित मानव शसोंधन केन्द्र एचआरसी बाजुराको अध्यक्षमा पुन निर बहादुर शाही दोहोरीएका छन । सदरमुकाम मार्तडीमा संचालन भएको अधिबेशनले पुन शाहीलाई अध्यक्षमा दोहोर्याएको छ । एचआरसी बाजुराको १५ औँ साधारण सभा तथा छैटाैँ अधिबेशन सदरमुकाम मार्तडीकाे स्वामिकार्तिक प्लाजामा संचालन गरिएको थियो ।
अधिबेशनबाट नयाँ नेर्तित्व चयन गरेकाे छ जसमा अध्यक्षमा निर बहादुर शाही सर्वसम्बत भएका छन । त्यस्तै  उपाअध्यक्षमा शुसिला थापा, कोषअध्यक्षमा राम बहादुर विक, सचिवमा अग्नीराज शाही र सह सहसचिजवमा धनकृष्ण विक लगायत ८ सदस्यीय समिति सर्बसम्बत भएका छन भने एक सदस्य मनोनित गर्न बाकि रहेको एचआरसी बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार