• होमपेज
  • राजनीति
  • नेपाली काँग्रेस बाजुराले संघ र प्रदेशका उम्मेदवारको टुङ्गो लगाउदै

नेपाली काँग्रेस बाजुराले संघ र प्रदेशका उम्मेदवारको टुङ्गो लगाउदै

  • शुक्रबार, भदौ १७, २०७९
नेपाली काँग्रेस बाजुराले संघ र प्रदेशका उम्मेदवारको टुङ्गो लगाउदै

 बाजुरा —  नेपाली काँग्रेस बाजुराले आज बस्ने बैठकले संघ र प्रदेशका लागि उम्मेदवार छनौट गर्ने भएको छ । केही समयमपछी बैठक सुरु हुने नेपाली काँग्रेस जिल्ला कार्यसमिति प्रबक्ता रमा रावलले बताएकी छन ।

आज बस्ने बैठकले आसन्न मस्ंिार ४ गते हुने प्रदेश र संघको निर्बाचानका लागि उम्मेदवारहरु छनौट गरिने बताएकी छन । जिल्ला कमिटिको बैठकले अबको चुनाव केन्द्रीत अन्य निणर्य समेत गर्ने भएको उनले बताएकी छन ।

चर्चामा

सम्बन्धित समाचार