बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाचार
  • महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना

महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना

  • शुक्रबार, भदौ १७, २०७९
महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना

धनगढी — कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीका लागि छुटेको बस दुर्घटना भएको छ। प्रहरीका अनुसार शुक्रबार बिहान पाँच बजेतिर ना ७ ज २५७० नम्बरको बस बैतडीमा दुर्घटना भएको हो।

जिल्लाको पाटन नगरपालिकाको खोड्पे बजार नजिकै बस अनियन्त्रित भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार