शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु

झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु

  • शुक्रबार, भदौ १०, २०७९
झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु

मोरङको विराटनगर महानगरपालिका–१ का ५५ वर्षीय लालबिहारी कामतको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार बिहान विराटनगर महानगरपालिका–११ मा रहेको कपडा उद्योगमा मेसिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका कामतको उपचारको क्रममा विराटनगरस्थित कोसी अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार