बुधबार, कार्तिक २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बन्द गर्दै हिडेका बिप्लव नेतृत्वका ३ जना प्रकाउ

बाजुरामा बन्द गर्दै हिडेका बिप्लव नेतृत्वका ३ जना प्रकाउ

  • मङ्लबार, भदौ ७, २०७९
बाजुरामा बन्द गर्दै हिडेका बिप्लव नेतृत्वका ३ जना प्रकाउ

बाजुरा — बिप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका ३ जना बाजुरा सदरमुकाम मार्तडीबाट पक्राउ परेका छन । बन्दको आह्वन गर्दे हिडेका कम्युनिस्ट पार्टी बाजुराका ३ जना कार्यक्रता प्रकाउ परेका हुन ।

जिल्ला सदरमुकाम मार्तडीमा बन्द गराउदै हिडेका कम्युनिस्ट पार्टी बाजुराका जिल्ला सचिव भुपेन्द्र विक एण्डीज, केन्द्रीय सदस्य मान बहादुर रावत, जिल्ला कमिटि सदस्य सुक नेपाली लगायत ३ जना कार्यक्रता प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बहादुर बोगटीले बताएका छन ।
बाजुरामा आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछी सुरक्षामा कडाई गरिएको छ । लामो दुरीको सवारी सधान चलेका छैनन छाटो दुरीको सवारी साधान छिटपुट रुपमा चलिरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार