• होमपेज
  • समाचार
  • बलात्कारपछि हत्याको गरेको भन्दै कुटेर पुरुषको हत्या

बलात्कारपछि हत्याको गरेको भन्दै कुटेर पुरुषको हत्या

  • शुक्रबार, भदौ ३, २०७९
बलात्कारपछि हत्याको गरेको भन्दै कुटेर पुरुषको हत्या

एजेन्सी — भारतको असममा बलात्कारपछि हत्याको आरोप लागेका ४५ वर्षीय राजु बरुआलाई कुटेर हत्या गरेको हो। उनीमाथि हत्यका कयौं आरोप भएको बीबीसीले जनाएको छ।

मंगलबार एक अदालतमा थिए। त्यहीबाट भागेका उनलाई बुधबार केही व्यक्तिले उनलाई नियन्त्रणमा लिएर कुटेर हत्या गरेका हुन्। कुटाइबाट गम्भीर घाइते भएका राजुलाई बचाउने प्रयास गर्दा प्रहरीमाथि नै भीड आइलागेको थियो।

आरोपी राजुविरुद्ध डकैती, बलात्कार र हत्या गरी एक दर्जनभन्दा बढी मुद्दा दर्ता थिए। प्रहरीले कुटपिटमा संलग्न केही व्यक्तिमाथि हत्याको एफआइआर दर्ता गरेको छ।

चर्चामा

सम्बन्धित समाचार