• होमपेज
  • समाचार
  • दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • बुधबार, भदौ १, २०७९
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनगढी — दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।

जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। प्रहरीको टोली भरखरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार