• होमपेज
  • समाचार
  • सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

  • बुधबार, भदौ १, २०७९
सेती अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु

धनगढी — धनगढीको सेती प्रादेशिक अस्पतालमा विषादी सेवन गरेकी एक युवतीको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडानम्बर ७ की २५ वर्षीया इन्द्रावती रानाको मृत्यु भएको हो।

प्रहरीका अनुसार रानाले विषादी सेवन गरेपछि सिकिस्त भएकी थिइन्। विषादी सेवनका कारण उनको उपचारका क्रममा मृत्यु भएको हो।

चर्चामा

सम्बन्धित समाचार