• होमपेज
  • देश
  • न्याय परिषद् बैठक सकियो, २१ जना जिल्ला न्यायाधीश सिफारिस (नामावलीसहित)

न्याय परिषद् बैठक सकियो, २१ जना जिल्ला न्यायाधीश सिफारिस (नामावलीसहित)

  • मङ्लबार, साउन ३१, २०७९
न्याय परिषद् बैठक सकियो, २१ जना जिल्ला न्यायाधीश सिफारिस (नामावलीसहित)

न्याय परिषद्को बैठकले २१ जना जिल्ला न्यायाधीशको सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले संक्षिप्त सूचीमा परेका ६३ जनाबाट २१ जनालाई जिल्ला न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सिफारिसको २१ नम्बरमा भगवती शर्मा ढुङ्गानालाई राखिएको छ ।

सिफारिसमा परेकामध्ये टेक बहादुर कार्कीलाई एक नम्बरमा सिफारिस गरिएको छ । उनी महान्यायाधिवक्ता कार्यालयमा उपमहान्यायाधिवक्ता रहेका थिए । त्यसैगरी सूचीको दोस्रो नम्बरमा महान्यायाधिवक्ता कार्यालयकै उपमहान्यायाधिवक्ता प्रकाश कोइरालाको नाम पठाइएको छ । सूचीको २१ औं नम्बरमा सर्वोच्च अदालतकी इजलास अधिकृत भगवती शर्मा ढुङ्गानालाई पठाइएको छ ।

१. टेक बहामदुर कार्की
२. प्रकाश कोइराला
३. ध्रुब बिक्रम ढकाल
४. विकास श्रेष्ठ
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल
७. विष्णु प्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्र बहादुर थापा क्षेत्री
११. भीम बहादुर निरौला
१२. रामानन्दप्रसाद निरौला
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला शर्मा सुवेदी
१६. हर्क बहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुङ्गाना

चर्चामा

सम्बन्धित समाचार