• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

  • मङ्लबार, साउन ३१, २०७९
सुदूरपश्चिममा थप ४५ जनामा कोरोना पुष्टि

धनगढी — सुदूरपश्चिममा थप ४५ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडी र बझाङमा ७६५ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा ५२ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार