• होमपेज
  • समाचार
  • युवा संघले बनायो ४९१ सदस्यीय केन्द्रीय समिति (सूचीसहित)

युवा संघले बनायो ४९१ सदस्यीय केन्द्रीय समिति (सूचीसहित)

  • मङ्लबार, साउन २४, २०७९
युवा संघले बनायो ४९१ सदस्यीय केन्द्रीय समिति (सूचीसहित)

काठमाडौं — नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोसो पूर्ण बैठकले ४९१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।

साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् । युवा संघले ४५ जनाको स्थायी कमिटी पनि बनाएको छ । स्थायी कमिटीलाई भने पछि पूर्णता दिने अध्यक्ष किरण पौडेलले बताएका छन् ।

हेर्नुहोस् युवा संघको केन्द्रीय सदस्यको नामावली

 

चर्चामा

सम्बन्धित समाचार