शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

  • बिहिबार, साउन १९, २०७९
मङ्सिर ४ गते निर्वाचन गर्ने सरकारको निर्णय

नेपाल सरकारले अगामी मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले रातोपाटीलाई जानकारी दिए ।

यसअघि गृहमन्त्री बालकृष्ण खाँणले रातोपाटीलाई मन्त्रिपरिषद्को बैठकमा चुनावको मिति घोषणा गर्ने प्रस्ताव लगेको जानकारी दिएका थिए । बुधबार साँझ सत्तारुढ गठबन्धनको बैठकको चुनावको मितिबारे सहमति गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार