• होमपेज
  • समाचार
  • काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

  • सोमवार, साउन १६, २०७९
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिए

काठमाडौं — काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् ।

प्रहरी टोली पुगेर घटनास्थल सुरक्षित गरिसकेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

उनका अनुसार त्रिवि शिक्षण अस्पतालबाट फरेन्सिक विशेषज्ञको टोली पनि घटनास्थलमा पुगेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

चर्चामा

सम्बन्धित समाचार