सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाचार
  • राँगोलाई नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारियो

राँगोलाई नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारियो

  • शुक्रबार, साउन १३, २०७९
राँगोलाई नियन्त्रणमा लिन नसकेपछि गोली हानी मारियो

काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ मा एक राँगोलाई गोली हानी मारिएको छ ।

नगरपालिकाको गोदाम चौरमा आतंक मच्चाएको राँगोलाई नियन्त्रणमा लिन नसकेपछि एक राउण्ड गोली हानेर मारिएको हाे ।

उक्त राँगोले आज बिहान गोदाम चौरको बस्तीमा आतंक मच्चाएको थियो । सो घटनामा मानविय क्षति भने हुन पाएको छैन ।

चर्चामा

सम्बन्धित समाचार