• होमपेज
  • समाचार
  • मकैबारीमा पुरुषको शव फेला

मकैबारीमा पुरुषको शव फेला

  • सोमवार, साउन २, २०७९
मकैबारीमा पुरुषको शव फेला

रोल्पा — रोल्पामा मकैबारीमा एक पुरुषको शव फेला परेको छ।

प्रहरीका अनुसार रुन्टीगढी गाउँपालिका–२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री रुन्टीगढी–४ सुर्पालस्थित युवराज रानाको मकैबारीमा मृत फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार