मङ्लबार, बैशाख २५, २०८१

” तिमी त्यता “

  • मङ्लबार, असार २८, २०७९
” तिमी त्यता “

जनक बि सि (भारत ) 

क्रान्तिकाे ठेकेदार त बने कै हाै ,
क्रान्ति आफुलाई गर्दै गरेनाै बरु तिमी भ्रान्तिकाे हल्ला गरेर बिग्रेका छाै २,,,,,, ।

पाँचौ महाधिवेशन , छैठौं महाधिवेशन , साताै महाधिवेशन लेनिनवादि सिद्धान्त बचाउदै आएको मसालकाे भिजन हाे , २,,,,,,

बिचार गर त तिमी आफुले आठौं महाधिवेशन गरि रहदा आठौं महाधिवेशनमा पार्टीको बहुमतिय भिजन पारित हुदा जहाँ बिग्रेयाै हामीले थाहा पाएकाे चित्र हाे ,,,,,,,, २

दुनियाँ कुरा गर्दै नगर बरु हाम्रो ” हाँक ” साप्ताहिक खाेसि रहदा “मामा” काे दलाल बनेका रहेछाै ,,,,,,,, २
धनन्जय शदिद शराेज शर्माकाे बिचार हाँक पार्टीको सम्पति माथि जुन बेइमानी काम गर्‍यौं सन्त एन्ड कम्पनी रङराेदन गर्‍यौं ,,,,२
मसाल सखाप पार्ने षड्यन्त्र तिम्रो पहिल्यै थियो त्यहि षड्यन्त्रमा पाैडिरहेका छाै तर तिमि मसाल कै नाममा ठुलो जाशुज गरेका छाै,,,,,२

मसाल तिमि अब रहदै रहेनाै मसालकाे नाममा तिमि साँमन्तवाद , दलाल पुँजिवाद र साम्राज्यवादकाे दलालि सेराेफेराेमा फसेको हुुँदा हामी यता तिमि त्यता ,,,,,,,, ३ ।

चर्चामा

सम्बन्धित समाचार