सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभावमा अस्पतालमा छ्टपटाउँदै डोटीकी जानकी, सहयोगका लागि आग्रह

आर्थिक अभावमा अस्पतालमा छ्टपटाउँदै डोटीकी जानकी, सहयोगका लागि आग्रह

  • सोमवार, असार २७, २०७९
आर्थिक अभावमा अस्पतालमा छ्टपटाउँदै डोटीकी जानकी, सहयोगका लागि आग्रह

डोटी — डोटीको बडिकेदार गाउँपालिका वडानम्बरकी ३ जानकी जोशीको उपचारमा समस्या भएको छ। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा अध्यापन गराउदै आएकी जोशीको उपचारमा समस्या भएको हो।

आफन्तका अनुसार प्लिहा रोगले उनी ग्रसित छन्। उनको भारतको मुम्बईस्थित केइएम अस्पतालमा उपचार भैरहेको छ। उपचारको क्रममा १५ लाख बढी खर्च भएको आफन्तले बताएका छन्। यस्तै अस्पतालले उपचारमा थप १० लाख खर्च हुने बताएपछि अहिले आर्थिक अभाव भएको उनका आफन्त गणेशराज जोशीले जानकारी दिए। यस्तै उनलाई सहयोग गर्नको सेन्चुरि कमर्सियल बैंकको खाता नम्बर इच्छुकले १२५००००३६८ सी ५ मा रकम जम्मा गर्न सकिने बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार