शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिका ४ मा नेपाली काँग्रेसका उम्मेदवार शाह बिजयी

बुढिगंगा नगरपालिका ४ मा नेपाली काँग्रेसका उम्मेदवार शाह बिजयी

  • आइतवार, असार २६, २०७९
बुढिगंगा नगरपालिका ४ मा नेपाली काँग्रेसका उम्मेदवार शाह बिजयी

बाजुरा — बुढिगंगा नगरपालिका वडा नम्मर ४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार मीन बहादुर शाह विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार प्रकाश बहादुर रावललाइ पछी पार्दै नेपाली काँग्रेसका उम्मेदवार शाह विजयी भएका हुन् ।
विजयी शाहकाे  ८ सय ४० मत ल्याएर बिजयी भएका छन्, भने उनका निकटतम प्रतिदन्द्धी नेकपा एमालेका उम्मेदवार रावलले  १ सय ८२ मत ल्याएर पराजित भएका छन ।

चर्चामा

सम्बन्धित समाचार