• होमपेज
  • बुढीगंगा
  • बुढिगंगा मतगणना अपडेट : १९ सय ४० मत गन्दा एमालेको अग्रता कायमै

बुढिगंगा मतगणना अपडेट : १९ सय ४० मत गन्दा एमालेको अग्रता कायमै

  • शुक्रबार, असार २४, २०७९
बुढिगंगा मतगणना अपडेट : १९ सय ४० मत गन्दा एमालेको अग्रता कायमै

बाजुरा — बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १ र १० को गणना सम्पन्न भएकाे छ ।  वडा नम्बर २ र ९ काे मतगणना शुरु हुने भएकाे छ। अहिलेसम्म १९ सय ४० मतगणना सकिएको  छ।

नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ १०२०
उप प्रमुख मायाँ कुमारी खड्का( कुवँर) ९८७
नेपाली काँग्रेस
नगर प्रमुख रंग बहादुर खाती ८१५
उप प्रमुख रिता शाही ८४३

चर्चामा

सम्बन्धित समाचार